१ भाद्र २०८३, सोमबार
,
Latest
ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियान सुरु, पूर्वराजपरिवार सदस्यहरु सहभागी (फोटो फिचर)



अ+ अ-

काठमाडौं । हिमानी कोषले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियान सुरु गरेको छ ।

इन्टरनेशनल क्लबसँगको सहकार्यमा हिमानी कोषले काठमाडौंमा कार्यक्रम सुरु गरेको हो ।

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विदेशबाट फर्किएका र स्वदेशमै केही गर्न चाहने युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, उहाँका नाती हृदयन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत पूर्व राजपरिवारका सदस्यहरूको उपस्थिति रह्यो ।