२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिको प्रतिवेदन नसुनी हिँडे बालेन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह(बालेन) बजेट स्वीकृत हुने बित्तिकै उठेर हिँडेका छन् ।

आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट स्वीकृत भएपछि बालेनले लेखा समितिको संयोजक गायत्री पुडासैनीलाई प्रतिवेदन पेस गर्न भन्दै उनी उठेर हिँडेका हुन् ।

उनी उठेर हिँडेपछि प्रवक्ता नवीन मानन्धरसहित केहि वडाध्यक्ष पनि उठेका थिए ।

नगर सभाको अध्यक्ष समेत रहेका बालेन बैठक नसकिँदै हिँडेपछि नगर सभामा एकछिन रनभुल्ल भएको थियो ।




भर्खरै