२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलमा प्रतिलिटर ५ ,डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य घट्यो



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।