काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ईष्ट जोन कप विजेता नेपाली यू–१६ क्रिकेट टोलिलाई बधाई दिनुभएको छ ।
सोमबार राष्ट्रपति भवन शितल निवासमा निमन्त्रणा गरी उहाँले बधाई ज्ञापन गर्नुभएको हो ।
शनिबार (असार २१ गते) साविक विजेता नेपालले सिंगापुरलाई दुई विकेटले हराउँदै उपाधि रक्षा गरेको थियो ।
तस्बिरः क्यान











