७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

बाहिरी जिल्लाबाट राजधानी आउनेलाई चाैध दिन घरमै क्वारेन्टाइनमा राख्न गृहकाे पत्र

बाहिरी जिल्लाबाट राजधानी आउनेलाई चाैध दिन घरमै क्वारेन्टाइनमा राख्न गृहकाे पत्र
अ+ अ-

काठमाडाैंः गृह मन्त्रालयले उपत्यका बाहिरबाट राजधानी भित्रिने सर्वसाधारणलाइ १४ दिन सम्बन्धित घरमै क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाइ पत्राचार गरेकाे छ । 

परिपत्रमा पछिल्ला दिनहरूमा उपत्यका बाहिरबाट काठमाडाैं भित्रिएका र पिसिआर जाँचकाे रिपाेर्ट नभइ घरधनीहरूले घर, डेरामा बस्ने मानिसहरूलाइ घरमा प्रवेश गर्न राेक लगाउने गुनासाे सहित दैनिक १००० भन्दा बढी सेवाग्राहीहरू पिसिआर टेस्टका लागि शुक्रराज ट्रपीकल तथा सरूवा राेग अस्पताल टेकुमा आउने गरेकाे उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयकाे काेविड परीक्षण निर्देशिका बमाेजिम उपत्यका बाहिरबाट काठमाडाैं भित्रिने मानिसहरू अनिवार्य रूपमा कम्तीमा १४ दिनसम्म हाेम क्वारेन्टिनमा बस्ने र उक्त अवधिमा कुनै लक्षण देखिए मात्र अस्पताल जाने व्यवस्था गराउन गृहकाे सहयाेग मागेकाे थियाे ।

साेही बमाेजिम पिसिआर जाँचका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाइ दबाब नदिने वातावरण मिलाउन पनि गृह समक्ष स्वास्थ्य मन्त्रालयले अनुराेध गरेपछि नयाँ परिपत्र गर्नु परेकाे गृहकाे भनाइ छ ।

 

गृहकाे परिपत्र