२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामी रचना रिमालले स्नातक तेस्रो वर्षको परीक्षा दिँदै



अ+ अ-

काठमाडौँ । गायिका रचना रिमालले स्नातक (बिए) तेस्रो वर्षको परीक्षा दिँदै छिन् ।

केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएकी उनी घरमै आराम गरिरहेकी थिइन् । तर, आजदेखि सुरु भएको बिए तेस्रो वर्षको वार्षिक परीक्षा दिन भने गएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य समस्याले सोचेजस्तो तयारी गर्न नपाए पनि राम्रो गर्ने प्रयाससहित परीक्षा दिन गएको बताएकी छन् ।

उनी भन्छिन्, ‘बीए तेस्रो वर्षको वार्षिक परीक्षा आजबाट सुरु भएको छ। स्वास्थ्यको समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसके पनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु ।’




भर्खरै