१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको सचिवालयको बैठक सुरु



अ+ अ-
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिनुभयो । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ ।
पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो । सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपर बुटवल इजलासका आदेशलाइ सदर गरेको थियो ।