२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेशको हे…र शम्भुजीत ऐ..को उत्कृष्ठ संयोजन फिल्म ‘नरसिंहा: अवतार’



अ+ अ-

काठमाडौं। अभिनेता राजेश हमाल झन्डै ८ वर्षपछि चलचित्र अभिनयमा फर्किएका छन् चलचित्र ‘नरसिंहा: अवतार’ मार्फत ।

त्यसैगरी संङ्गीतरत्न प्रसिद्ध संङ्गीतकार शम्भुजीत बासकोटाको संगीतले सृजनाले बजार तताएको छ । चलचित्र ‘दैव संजोग’मा समेटिएको ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ गीतलाई पुन रेकर्डगरी फिल्म ‘नरसिंहा अवतार’मा समेटिएको छ । सो गितले अहिले सामाजिक संञ्जाल बिशेष गरेर यूटुव र टिकटकमा राम्रो भ्यूज आईरहेको छ ।

सो गित समेटिएको चलचित्र जेठ ९ गते रिलिज भएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार बनेको फिल्ममा राजेशका साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायत कलाकारहरूको अभिनय छ।

राजु विक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजीत बासकोटा र अर्जुन पोखरेलको संगीत छ।

पोस्टरको डिजाइन भने राकेश दाहालले गरेका हुन्। फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ।