३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टाको ६ गोल



अ+ अ-

मिलान । एटलान्टाले इटालीको सिरी ए को दोस्रो स्थानमा उक्लने क्रममा ब्रेसियालाई ६(२ गोलले पराजित गरेको छ । यस जितमा मारियो पासालिचले ह्याट्रिक गरे ।

यो जितपछि एटलान्टाको ३३ खेलबाट ७० अंक भएको छ । शीर्ष स्थानमा युभेन्टसको ७६ अंक छ । यस्तै इन्टर मिलान ६८ अंकमा तेस्रो स्थानमा रहेको छ । युभेन्टस र इन्टर दुवैले एक(एक खेल कम खेलेका छन् ।

पाासालिचले दोस्रो मिनेटमा गोलको खाता खोले र ५८ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।