२३ श्रावण २०८३, शनिबार
,
Latest
ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको ग्रेट वालमा अन्तर्राष्ट्रिय ट्रेल दौड आयोजना



अ+ अ-

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तमा रहेको ग्रेट वालको जिन्साङ्लिङ खण्डमा गोल्डेन ट्रेल वल्र्ड सिरिजको दौड आयोजना गरिएको छ ।

कार्यक्रममा ५२ देश र क्षेत्रका २ हजार ५ सय भन्दा बढी ट्रेल दौड उत्साहीहरूले भाग लिएका थिए ।

बेइजिङबाट लगभग १ सय ५० किलोमिटर उत्तरमा अवस्थित जिनशानलिङ मिङ राजवंश (१३६८–१६४४) ग्रेटवालको सबैभन्दा राम्रो संरक्षित खण्डहरू मध्ये एक हो ।