२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा झाडीभित्र पुरुषको शव फेला



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव भेटिएको छ ।

बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीस्थित झाडीमा शव फेला परेको हो ।

अन्दाजी ३० वर्षका देखिने पुरुषको सनाखत हुने सकेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।