२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस दुर्घटना



अ+ अ-

काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस दुर्घटना भएको छ ।

प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस काभ्रेको रोशी गाउँपालिका स्थित दाउन्नेमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा परि ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले जानकारी दिए । घाइतेहरू मध्ये ८ जनाको भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा उपचार भईरहेको छ ।

ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि बस सडकबाट चिप्लिएको प्रहरीको भनाई छ ।