४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपालका चिकित्सकहरु नै भन्छन्- कर्फ्यू लगाउँ, नत्र अवस्था भयावह हुनसक्छ

नेपालका चिकित्सकहरु नै भन्छन्- कर्फ्यू लगाउँ, नत्र अवस्था भयावह हुनसक्छ
अ+ अ-

काठमाडौँ । कोरोना संकटबाट जोगाउन तत्काल कर्फ्यु  लगाउन नेपालका एकजना वरिष्ठ चिकित्सक प्रेम ज्ञावलीले बताएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.प्रेम ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउन तत्काल कर्फ्यु लगाउन सुझाव दिएका हुन् । सामाजिक संञ्जालमा आज स्टाटस लेख्दै डा.ज्ञावलीले अब लकडाउनले मात्र काम नगर्ने अबस्था रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् कि कम्तीमा २१ दिन देशका ७७ वटै जिल्लामा कर्फ्यु लगाऊ, सीमाना पूरै बन्द गर सरकार अन्यथा लाश उठाएर सकिने सम्भावना पनि  रहने छैन। उनले देश नै संकटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्‍न नसकिने तर्क गरेका छन्। यस्तो अवस्थामा ब्यक्ति विशेष र मानवअधिकार भन्‍ने कुरा रहँदैन, उनले भनेका छन् । उनले नेपालीलाई लकडाउनले काम गर्दैन, कफर््यु नै लगाउनुपर्छ भनेका छन् । 

आजैमात्र अर्का एकजना जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले पनि सरकारलाई लकडाउन गर्न सुझाएका थिए । उनले पनि फेसबुकमा स्टाटस लेख्ने सके कफ्र्यु र नत्र लकडाउन भए पनि गर्नुपर्ने अहिले नेपालमा देखा परिरहेको यो खुलम्खुला पनले फाइदा नपुग्ने हानीमात्र गर्ने बताएका छन् ।

चिकित्सकहरुले यो हदसम्मको सिफारिश गरिरहेकै बेला यता मुलुकभर सक्रमितको संख्या बढ्दै गएपछि सरकारले पनि लकडाउनका बारेमा छलफल सुरु गरेको बताइएको छ । केही दिन भित्र जोर बिजोर प्रणाली लागुगर्ने तथा अवस्था हेरी कुनै पनि बेला लकडाउनको घोषणा गर्न सक्ने तयारीमा रहेको जनाईएको छ ।