काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण देखिएको छ । प्रबक्ता पाण्डेको स्बाव परिक्षण गर्दा आज कोरोना पुष्टि भएको हो ।
सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली संग केही समय अघि वन व्यवस्थापनबारे अनुगमन गर्न पाण्डे साथमा नै गएका थिए ।
सासद यादबलाई पनि कारोना सक्रमण देखिएका कारण यतिबेला आईसोलेसनमा छन् ।











