२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ: कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेश जनता समाजवादी नेपालसहितको समर्थनमा संसदबाट पारित हुने दाबी गरेको छ ।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् ।

‘प्रतिनिधिसभामा केही समस्या छैन । जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ,’ उनले भने, ‘अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ ।’

संसदीय दलको बैठकअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्तामा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए । ‘कांग्रेससंग छलफल हुँदा समर्थन गर्न सकरात्मक हुनुहुन्छ । यो अध्यादेशलाई विरोध गर्नुपर्ने कुरा कारण छैन’, उनले भने ।

 




भर्खरै