३० श्रावण २०८३, शनिबार
,
Latest
मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीको आरोपमा कांग्रेस अछामका क्षेत्रीय सभापति पक्राउ



अ+ अ-

काठमाडौं । मानव बेचविखन तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले खनाललाई आइतबार कैलालीबाट पक्राउ गरेको हो ।

पीडितहरुको जाहेरीका आधारमा सोमबार पक्राउ परेका खनालको साथबाट २ करोड ७० लाखको चेक बरामद भएको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उनीमाथि विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको अभियोग छ ।  मानव बेचविखन तथा ठगीको अभियोगमा अनुसन्धान उनीमाथि भइरहेको एसएसपी जिसीले बताए ।