५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ



अ+ अ-

काठमाडौँ । म्याग्दीका जिसस प्रमुख राजकुमार थापा सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् ।

थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप सहकारीमाथि लागेको छ ।