१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले डाक्यो संसदीय दलको बैठक



file
अ+ अ-

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आउँदो मंगलबार बस्ने भएको छ ।

संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाइएको छ । त्यसअघि दलको तर्फबाट सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार संसद भवनको ल्होत्से हलमा अपराह्न १ बजे बोलाइएको बैठकमा दुवै सदनका सांसदहरु सहभागी हुनेछन् ।

उक्त बैठकमा संसद बैठकमा दलको तर्फबाट कसरी प्रस्तुत हुने र विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे सांसदहरूलाई जानकारी गराइने छ ।