१ पुष २०८२, मंगलवार
,
Latest
अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल सागरको ‘मेरै त हौ भनी’ सार्वजनिक



अ+ अ-

काठमाडौं। चर्चित गायक हिमाल सागर र गायिका वर्षा इटनीको स्वर रहेको नयाँ गीत ‘मेरै त हौ भनी’ बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित गायक तथा मोडल विमल अधिकारी शब्द तथा संगित रहेको गीतमा कमल सौरागले एरेन्ज गरेका छन् । भिडियोमा गायिका वर्षा  र विमल अधिकारीसँग हट अवतारमा देख्न सकिन्छ ।

उत्सव दाहालले सिनेमेटोग्राफर गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन्।

भिडियो हेर्नुहोस: