२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं । काँडाघारीबाट प्रहरीले चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद गरेको छ ।

बुधबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो ।

बोरामा प्याक गरेर राखिएको अवस्थामा बरामद गरिएको रक्तचन्दन ४ सय ६२ किलो भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले रक्तचन्दनसहित पक्राउ परेकाहरुको नाम ठेगाना खुलाइसकेको छैन । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।