१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार मैले न्याय कहिले पाउने ?



अ+ अ-

काठमाडौँ– बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको हत्यामा संलग्नलाई दोषीलाई  कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डला प्रर्दशन भएको छ । आईतबार मध्यान भएको प्रर्दशनमा सहभागिहरुले  दोषी उपर कडा भन्दा कडा कारबाही गर्न मा गर्र्दे प्रतिकात्मक रुपमा बिभिन्न रुपमा प्रदर्शन गरेका थिए ।

गत बुधबार साँझ घरबाट गोठमा गाईभैँसी बाँध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै मृत्यु भएको थियो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा १८ वर्षीय राजेन्द्र बोहरालाई  नियन्त्रणमा लिएको छ ।  जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ।