२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खाको स्याम्चेतमा आगलागी, तीन घर नष्ट



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । गोर्खा जिल्लाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा आगलागी भएको छ । आगलागीमा परेर तीन वटा घर नष्ट भएका छन् ।

स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हिजो शनिबार साँझ ६ बजेको समयमा खाना बनाउन आगो बाल्दा नजिकै राखेको मकैको खोस्टाबाट आगो सल्किएर घटना भएको हो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट स्थानीयको भनाई छ ।