२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति

कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा समस्या, आइसियु भर्ना

कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा समस्या, आइसियु भर्ना
अ अ+ अ-

काठमाडौं। कोरोनाबाट संक्रमित भएकी नेकपाकी सांसद शान्ता चौधरीको स्वास्थ्यमा समस्या देखिएको छ । केही दिनअघि संक्रमण पुष्टि भएपछि घरमै आराम गरेकी चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि आज आइसीयुमा भर्ना भएकी हुन्। वीर अस्पतालको आइसोलेसनमा रहेकी उनको स्वास्थ्यमा समस्या आएपछि आइसीयुमा भर्ना गरिएको उनका छोरा अनिल चौधरीले जानकारी दिएका छन्।

‘आजबाट मेरो मामु आइसीयुमा भर्ना हुनुभएको छ। मामु त्यहाँ धेरै केयर हुन्छ हजुरको। नडराउनु, आत्मबल ठूलो बनाउनु, सब ठीक हुन्छ,’ छोरा अनिलले सामाजिक सञ्जालमा लेखेका छन्।

त्यस्तै शान्ताको सचिवालयले पनि शान्तालाई आइसीयुमा सिफ्ट गरिएको जानकारी दिएको छ। ‘चौथो दिनमा पनि केही सुधार नआएपछि माननीय शान्ता चौधरीलाई आज रातिदेखि आइसीयुमा सिफ्ट गरिएको छ,’ उनको सचिवालयले जानकारी दिएको छ।