३ भाद्र २०८३, बुधबार
,
Latest
जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाकर्लीको गोलमा एस्टन भिल्लाको जित



अ+ अ-

लेस्टर । इंग्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लाका लागि रस बाकर्लीले इन्जुरी समयमा गरेको उत्कृष्ट गोलमा लेस्टर सिटीलाई १–० ले हराएको छ ।  यो जितपछि भिल्ला १२ अंकसाथ दोस्रो स्थानमा उक्लिएको छ । उसको भन्दा एक खेल बढी खेलेको एभरटन १३ अंकसहित शीर्ष स्थानमा छ । यस्तै लिभरपुल पाँच खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

चेल्सीबाट ऋणमा भिल्लामा आएका बाकर्लीले किंग्स पावर स्टेडियममा २५ मिटरको दूरीबाट आकर्षक गोल गरेका हुन् ।

अर्को खेलमा टोटनहमले वेस्ट ह्यामसँग ३–३ को बराबरी खेल्यो । टोटनहमले तीन गोलको स्पष्ट अग्रता लिएयता वेस्ट ह्यामले नाटकीय रूपमा तीन गोल फर्काएको हो ।