१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा भयावह भन्दै कोरोना, एकै दिन थपिए ३१०७ संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१ जना, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना छन् ।