४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनमा आगलागीबाट १० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । उत्तरी स्पेनमा शुक्रवार एक वृद्धको घरमा भएको आगलागीमा १० जनाको मृत्यु भएको छ ।

दुई जना गम्भीर घाइते भइ अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । आगो लागेको कारण अझै पत्ता लाग्न सकेको छैन ।

मृतक सबै बासिन्दा हुन् वा कुनै कर्मचारीको पनि ज्यान गएको हो भन्ने पुष्टि हुन बाँकी छ । केयर होममा ८२ वृद्ध बासिन्दाहरू थिए ।