७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा ललितपुर महानगरको डोजर



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

ललितपुरको हरिहरभवनस्थित बोर्डको अनधिकृत संरचना नगर प्रहरीले डोजर चलाएको हो ।

अदालतले मापदण्ड विपरीतको सो संरचना भत्काउन आदेश दिएसँगै नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा महानगरले डोजर चलाएको हो ।