३ भाद्र २०८३, बुधबार
,
Latest
जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: फेरेन्कभारोसीमाथी युभेन्टसको चार गोल



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगमा बुधबार युभेन्टसले फेरेन्कभारोसीलाई ४–१ ले हरायो र ६ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ ।

युभेन्टसलाई जित दिलाउनको लागि मोराटाले दुई गोल, डिबालाले एक गोल र अन्तिम गोल एल. ड्याब्लीले गरेका थिए ।

उता फेरेन्कभारोसीका लागि एक गोल भने खेलको खन्तिम समयमा एफ. बोलीले पर्काएका थिए ।