२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक



अ+ अ-

काठमाडौं ।गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत रहेको छ। गीत अधिकारी कै निर्देशन तथा निर्माण रहेको छ ।

आशिष अविरलले एरेन्ज गर्नुभएको गीतमा विष्णुसँगै सुन्दरमणिले स्वर दिनु भएको छ ।

गीतको भिडिओमा ललिता पौडेल र सुन्दरमणि अधिकारी सहितका कलाकारहरुले अभिनय गर्नुभएको छ । शम्भु चालिसेले छायांकन गर्नुभएको म्युजिक भिडिओलाई प्रविण भट्टले सम्पादन गर्नुभएको छ ।