१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीकाे संखुवासभामा एक दिन (फाेटाे फिचर)



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ कात्तिक २६ गते बुधबार संखुवासभाकाे किमाथांकामा स्थापना गरिएकाे बाेर्डर आउटपाेस्ट (बिओपी) काे निरीक्षण एवं संखुवासभामा निर्माण भइरहेकाे अरूण तेस्राे जलविद्युत आयाेजनाकाे स्थलगत अवलाेकन गर्नुभयाे । उक्त भ्रमणका क्रममा प्रधानमन्त्रीका विविध कार्यक्रम र स्थानीयबासीसँगका भेटघाटसँग सम्बिन्धत तस्वीरहरू यहाँ प्रस्तुत गरिएका छन् । तस्वीरहरूः प्रधानमन्त्रीकाे कार्यालय