६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलवार देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गरिएको थियो । 

यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । आज मंगलवार देखिएका संम्रमितहरुमध्ये २०४ महिला र २९८ पुरुष रहेका छन् । हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।