१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट बिहिवार थप १७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको मृत्यु भएको छ।

योसहित नेपालभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २ सय ७६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । 

हाल नेपालभरी कुल २८ हजार एक सय ६ जना सक्रिय संक्रमित रहेका छन्।