१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका दुई जिल्लाका प्रहरी प्रमुख परिवर्तन, काठमाडौमामा अशोक शिंह, ललितपुरमा किरण बज्राचार्य



अ+ अ-

काठमाडौ । प्रहरी प्रधान कार्यलयले एसएस्पीहरुको सरुवा तथा पदस्थापन गरेको छ । जस अनुसार महानगरिय प्रहरी परिसर टेकुमा अशोक शिंहलाई पठाईएको छ भने ललितपुरमा किरण बज्राचार्यको पदस्थापना गरिएको छ ।

यसैगरी बुटवल तालिमकेन्द्रका रामदत्त जोशी, दिपायलमा मुकेश शिंह, नेपालगञ्जमा किरण राणालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।