७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर



अ+ अ-

काठमाडौं । उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन सनिवार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ ।

इन्द्रजात्राको अन्तिम दिन शनिबार काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा जीवित देवी मानिने कुमारीलाई वसन्तपुर परिक्रमा गराईएको छ ।

जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरू भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लाग्‍ने गर्छ ।

इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ ।

हेर्नुहोस् तस्बिरमा: