६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित ५४ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु



अ+ अ-

चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा कोरोना संक्रमित ५४ वर्षीया महिलाको मृत्यु भएको छ ।  तनहुँ व्यास नगरपालिका–८ की ति महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मत्यु भएको मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिएका हुन् ।

डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् । कात्तिक २९ गते मेडिकल कलेजमा उनी भर्ना भएकी थिइन् ।

सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा. लम्सालले बताए ।