६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र हिमालयसँग सम्बन्धित करिब पाँच हजार दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला



अ+ अ-

काठमाडौँ । नेपाल र हिमालयसँग सम्बन्धित करिब ५,००० दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला गरिएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले भक्तपुरको नेपाल भोकेसनल एकेडमीमा प्रोफेसर टेड रिक्कार्डी स्मारक रिडिंग रुमको उद्घाटन गर्नुभयो ।

रवीन्द्र पुरी फाउन्डेसन र एलेन कुनद्वारा आयोजित उक्त कार्यक्रममा, २०२० मा दिवंगत हुनुभएका कोलम्बिया विश्वविद्यालयका प्रोफेसर एमेरिटस टेड रिक्कार्डीको सम्झना र सम्मान गरिएको थियो ।

अमेरिकी दूतावासद्वारा पुनर्स्थापनाका लागि आर्थिक रूपमा सहयोग गरिएको यो संग्रह अब नेपाल र विदेशका अनुसन्धानकर्ता र शिक्षाविदहरूका लागि उपलब्ध हुनेछ ।

अमुल्य संग्रहहरुको अवलोकन गर्न दूतावासले निमन्त्रणा गरेको छ ।