गुल्मी । शुक्रबार बिहान जिप दुर्घटना हुँदा गुल्मीको इस्मामा ५ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य २ जना गम्भीर घाइते भएका छन् ।
लु १ ज ११६६ जिप इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गर्दा हुलामै दुर्घटना भएको हो । दुर्घटानामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी…