१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण  भएको छ ।  लामिछाने ले शनिबार बिहान  सामाजिक सन्जाल मार्फत   ट्वीटरमार्फत्  आफूलाई कोरोना सक्रमण भएको जानकारी गराएका हुन् । हाल घरमा नै आईसोलेसनमा बसेका लामिछानेले ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’ भन्दै लेखेका छन् ।

गत बुधबारदेखि  शरीर दुख्ने समस्या देखिएको र हालस्वास्थ्यमा सुधार भइरहेको  जानकारी गराएका छन् ।