४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुटले आफ्नो टेस्ट करियरको ३४ औं शतक बनाए, लर्ड्स टेस्टमा लगातार दोस्रो शतक



अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड र श्रीलंकाबीच लर्ड्समा जारी दोस्रो टेस्टको तेस्रो दिन जो रुटले आफ्नो टेस्ट करियरको ३४औँ टेस्ट शतक प्रहार गरेका छन् ।

रुटले १२१ बलमा १०३ रनको इनिङ खेले । उनले यस टेस्टको पहिलो इनिङ्समा १ सय ४३ रनको शतकीय पारी पनि खेलेका थिए ।

योसँगै रुट इंग्ल्याण्डका लागि सबैभन्दा धेरै टेस्ट शतक बनाउने ब्याट्सम्यान बनेका छन् ।

पछिल्लो इनिङ्समा आफ्नो शतकसँगै उनले एलिस्टर कुकको ३३ टेस्ट शतकको संख्या बराबरी गरे थिए । लगातार दोस्रो शतकसँगै रुट उनीभन्दा अगाडि पुगेका छन् ।