५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेन्द्र यादवलाई जगदम्बा श्री र मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार



अ+ अ-

काठमाडौं । जगदम्बा-श्री सम्मान भाषाशास्त्री प्रा. योगेन्द्रप्रसाद यादवलाई र मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदान पुस्तकलाई अर्पण गरिने भएको छ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले २०८० सालको जगदम्बा(श्री सम्मान यादवलाई अर्पण गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

त्यस्तै, २०८० सालको मदन पुरस्कार मैनालीको कृति मुकाम रणमैदानलाई अर्पण गर्ने निर्णय भएको भएको छ।

यसअघि २०७९ सालको जगदम्बा-श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई अर्पण गरिएको थियो।