९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिजन्स बैंकको ११ प्रतिशत लाभांश वितरण गर्ने



अ+ अ-

काठमाडौं। सिटिजन्स बैंकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभा गरेर ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त सभा पश्चात सेयरधनीलाई २७ करोड २६ लाख रुपैयाँ दिने निर्णय भएको छ । साधारणसभा पारितसँगै बैंकको चुक्ता पुँजी ७२ करोड ७१ लाख रुपैयाँले बढेको छ। 

१४औं वार्षिक साधारणसभामा बैंकका अध्यक्ष राजनसिंह भण्डारीले आगामी दिनमा बैंकले अझ धेरै प्रगति गर्दै जाने बताउनु भयो। उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकले गत वर्ष एक अर्ब ११ करोड रुपैयाँ नाफा गरेको बताउनुभयो । साथै बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दै गरेका बारे पनि जानकारी दिनुभयो ।  बैंकका साढे ६ लाख ग्राहक रहेका छन्।