९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश साधारण सभाबाट पारित गर्ने, कति छ बोनस र नगद लाभांस ?



अ+ अ-

काठमाडौँ । सनराइज बैंकको तह्रौँ वार्षिक साधारण सभा (एजीएम) पुस २४ गते हुने तय भएको छ । 

गत बिहीबार बसेको सञ्चालक समितिले बिहान १० बजे आम्रपाली बैंङ्क्वेट बालुवाटारमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि पुस ७ गते १ दिन बैंकको शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने समेत निर्णय भएको छ ।  

बोनस शेयर पनि बैंकको हाल कायम चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपिया १० पैसाबाट बृद्धि भई ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४ सय ९९ रुपियाँ ३९ पैसा पुग्नेछ । 

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश (कर समेत बोनस र नगद लाभांश) पारित गर्ने जनाएको छ । 

सनराइज बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (मर्जर) वा प्राप्ति गराउन वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने कम्पनी सचिव इश्वरकुमार पाठकले बताउनु भएको छ । 




भर्खरै