२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनको होडेडाहमा इजरायलको आक्रमण: धेरै मानिसको मृत्यु भएको आशंका



अ+ अ-

एजेन्सी । इजरायलको सेनाले यमनमा हुथी मिलिसियासँग संवद्ध क्षेत्रमा आक्रमण गरेको बताएको छ । सैन्य समूहको आक्रमणबाट धेरैको मृत्यु भएको बताइएको छ ।

यमनी हुथी सैन्य समूहले यमनको रेड सी बन्दरगाह शहर होदेइदामा तेल भण्डारण र बिजुली सुविधाहरूलाई लक्षित गरेको दाबी गरेको छ । कति जनाको मृत्यु भएको भन्ने यकिन संख्या आइनसकेको यमनले बताएको छ ।

हुथीहरूले ड्रोन आक्रमण हाल इजरायली आक्रमणमा रहेको गाजा पट्टीमा प्यालेस्टिनीहरूको समर्थनमा भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई दक्षिणी र पूर्वी प्रान्तहरूतर्फ धकेल्दै सन् २०१४ को अन्त्यदेखि राजधानी सानालगायत धेरै उत्तरी शहरहरूसँगै होडेडाह हुथी समूहको नियन्त्रणमा रहेको छ ।




भर्खरै