९ श्रावण २०८३, शनिबार
,
Latest
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त परराष्ट्रमन्त्री देउवाले गरिन् पदबहाली



अ+ अ-

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदबहाली गरेकी छन् ।

पहिलो पटक मन्त्री बनेकी आरजुले शपथ ग्रहणपछि मन्त्रालय पुगेरपदभार ग्रहण गरेकी हुन् ।

मन्त्री आरजुलाई सचिव सेवा लम्सालसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।