११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदको नभई बिधि र पद्धितिको लडाई हो : अध्यक्ष दाहाल



file photo
अ+ अ-

पोखरा । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले पदको लडाइ नभई बिधि पद्धतीको लडाई भएको बताउनु भएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेशद्वारा आयोजित वृहद् कार्यकर्ता भेला तथा सङ्घर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले क्रान्तिको उपलब्धीको रक्षाका लागि एकताबद्ध भई पुनः आन्दोलनमा आउनु परेको बताउनु भयो । 

उहाले  अहिलेको अबस्थामा अग्रमगन र प्रतिगमन बिचको लडाई भएको दाबी गर्दै बिचारका आधारमा पार्टीएकता गरेपनि प्रधानमन्त्री केपी ओलीले उलंघन गरेको आरोप लगाउनु भयो ।