२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजु-बहिनीबीच हुने अचम्मको विवाह, यी स्थानमा चलिआएको छ यस्तो परम्परा



अ+ अ-

काठमाडौं । विश्वमा धेरै जातजाती भएका मानिसहरु बस्ने गर्छन् । हरेक जाति अनुसार फरक फरक परम्परा पनि छन् । यस्तै विश्वमा यस्तो परम्परा पनि छ, जुन निकै आश्चर्यजनक छन् । 

हामिले दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई पवित्र सम्बन्धको रुपमा लिन्छौ । विश्वमा यस्तो परम्परा भएको स्थान पनि छ, जहाँ भाई बहिनीबीच विवाह हुन्छ । यो अनौठो स्थान भारतको छत्तीसगढमा रहेको छ । यहाँ बस्ने आदीवासी समाजमा भाई बहिनीबीच विवाह हुने गर्छन् ।

धुरुवा जनजातिमा  आफ्नै नातामा सम्बन्धमा विवाह गर्न कुनै आपत्ति मानिदैन । विवाह गर्न घरपरिवारले नै अनुमति दिने गर्छन् । यस जातिमा विवाह गर्दा दुलाहा दुलहीले आगो नभई पानीलाई साक्षी राखेर फेरो हाल्ने गर्दछन् । 

यस्तै भारतकै झारखण्डको एक गाउँमा चन्द्रमाको आकृति हेरेर गर्भमा छोरा या छोरी पत्ता लगाउने गरिन्छ । यहाँ भाईलाई पुजा गर्ने गरिन्छ भने भाईलाई मर्नेको श्राप पनि दिइन्छ । एजेन्सी