२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले उच्च अदालतबाट सफाइ पाइसकेका छन् भने उनी टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने तयारीमा छन् ।

उनले विश्वकप खेल्न जानका लागि भिसा आवेदन दिएका थिए । तर, दूतावासले उनलाई भिसा दिएन । यसैबीच, भिसा रद्दलगत्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन्दीपलाई लिएर दूतावास गएको स्रोतले बताएको छ ।

विश्वकपमा खेल्न जाने खेलाडीलगायत सबैको भिसा प्रक्रियाका लागि पारसले नै दूतावाससँग समन्वय गरेका थिए ।