काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । आज सुनको मुल्य तोलामा रु ८०० रुपैयाँले घढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोलाको रु ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । हिजो छापावाल सुनको मूल्य प्रति तोलाको रु ९२ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु९२ हजार ४ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै यता चाँदीको मुल्यमा प्रति तोलाको रु १२ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








