२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नाराबाजी पछि प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बिहिबार बसेको बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दलका सांसदलाई पटक-पटक आसन ग्रहणका लागि अनुरोध गर्दा पनि नाराबाजी बन्द नभएपछि राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

पछि सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय  दिएका थिए । तर कांग्रेस सांसदले उग्र तरिकाले नाराबाजि गरेपछि गृहमन्त्रीको कार्यसुचि अघि नबढाईएको जनाए । सोहिक्रममा एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल समेत भएको थियो ।

बैठकमा तनाव सिर्जना भएपछि सभामुखले शुक्रबार ११ बजेसम्मका स्थगित गरेका हुन् ।