१ असार २०८३, सोमबार
,
Latest
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारको आन्दोलनमा सहभागी हुन काँग्रेस सभापतिद्धारा सबैलाई अपिल !



अ+ अ-

काठमाडौ । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बिघटनक घटना बिरुद्ध बिहीबार वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।   

बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभाबना बिपरितको कार्य बिरुद्ध नेपाली कांग्रेस एकमत भएको भन्दै देउवाले घरघरबाट सहभागिता जनाएर आन्दोलनलाई प्रभाबकारी बनाउन आग्रह गर्नुभएको हो। 

कांग्रेसले माघ ८ गते बिहीबार ६ हजार ७४३ वटै वडाहरुमा बिरोध  प्रर्दशन गर्दै छ ।  पार्टीका सबै तहका कार्यकर्ता तथा लोकतान्त्रबादीहरुलाई प्रदर्शनमा सहभागी हुन अपिल गर्दै संसद बिघटन बिरुद्ध ऐक्यबद्धता प्रकट गर्न आब्हन गरिएको छ ।




भर्खरै